NEPALI LIT: NEPALESE POEMS BY SATIS SHROFF



NEPALI POEMS (Satis Shroff)/ नेपाली कविता (सतिश श्रोफ्फ़)

हिमाल बोल्दैन,
मनिषझैँ  ठेल्दैना.
हिमाल अघि बद्डैना,
त्येसैकरण मनिश्हरु
पर्बतमा चाडछन्.

* * *


हामि गीत गाउछौ:
हिमाल, तिमीले सुन्यता दियौ,
मलाई विश्वास दियौ,
स्वर्गनै दियौ.
* * *




हिमाललाई हेरेर
मा चुप-चाप भए.
हिमालको माया देखेर,
शिव र पार्वती देखेर
मा खुशी र शंतोकी भए;
हिमालको प्रेमिनै भए.

* * *

पहाडको मुटुमा सुन्दरता देखिन्छा
तर कालो शक्ति पनि.
बेला बेलामा खात्रकार पहिरो,
कहिले ढुंगा,
कहिले हिउ.
मनिष र जन्तु मरे.

* * *



हे भरिया किन हिमाल छाड्ने?
- हिमाल माथि छ, त्येस्कारण.
-तल घाम छैन र माथि जाने.
- पर्बतबाट घाम र तारा नजिक देखिन्छ.
- खुट्टाले पिर्थीबी छुयो,
टाउकोले स्वर्ग छुयो.
* * *





हिमाललाई हेरेर डमरु बजाए,
भैरब्लाई प्रसाद चडाए.
डमरु बजाए र प्राथना गरे.
शिव र पर्बतिलाई पूजा गरे.
राति पहाड गर्जियो
हिउले रंगीलो तम्बुहरु छोप्यो.
* * *




Kommentare

Beliebte Posts aus diesem Blog

LEST WE FORGET: The Agony of War (Satis Shroff)

Gedichte über die Liebe (Love Poems) By Satis Shroff