A Gurkha Mother (in Nepali, English & German) By Satis Shroff गोर्खाली आमा ( सतिश श्रोफ्फ़ ) खुकुरी लिएको एउटा गोर्खा तर उ कसैको सत्रुहोइन . बेलायतको रनिकोनिम्ति काम गर्छ अनि उ मारिने छ . उदेश्यहरुका निम्ति जसको बारेमा आज्ञ हुहुम हो हुकुम जीवन हो . विदेश मुलुकमा गइ तर पनि उसले कहिले ' किन ' सोध्दैन . राजनीति उसको रिति होइन , उअलय सबै अनि अनेक सित गढ़ेय्को छ : तुर्की , तिबेती , इतल्य्हरु अनि भारतीय , जर्मनहरु , जापानी हरु , चिनियाहरु , बलायात्को सेना सित फल्क्लान्द्मा , अंग्रेजी सित इराक र हिन्दुकुश्मा , इन्दोनेसिअक बसी हरुसित कलिमंतन मा , बफादारी जति सक्दो कहिले हारको डर अभाएको , एउटा आमाले पुत्र हराएको , नेपालको हिमालबाट . तिनको बाजे बर्मामा मरे , ब्रिटिश गोर्खा को निम्ति तिनको पति मेसोपोतेमिया , तिनले जान्दैनन् कसको बिरोधमा , तिनीलाई कसैले भनेय्नन . तिनको दाजु फ्रंचेमा लडे , जर्मन सेनाको बिरोधमा . तिन...